शिल्पा शेट्टीको घरमा चोरी, दुई पक्राउ
एजेन्सी । गत हप्ता अभिनेत्री शिल्पा शेट्टीको घरमा चोरी भएको थियाे। मुम्बई प्रहरीले चाेरीकाे आरोपमा दुई जनालाई पक्राउ गरेको भारतीय सञ्चार माध्यमले जनाएको छ।
यो घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । अभिनेत्री शेट्टी परीवारसँग लण्डन घुम्न गएकी थिइन् । मिडिया रिपोर्टका अनुसार उनको घरबाट बहुमूल्य सामान चोरी भएको छ ।
शिल्पा शेट्टी छिट्टै रोहित शेट्टीको वेब सिरिज ‘इन्डियन पुलिस फोर्स’ मा देखिदै छिन्।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया