राष्ट्रपतिको मुटुको समस्या दोहोरियो, फेरि अस्पताल भर्ना
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा पुनः समस्या देखिएको छ । समस्या दोहोरिएपछि उनलाई फेरि अस्पताल भर्ना गरिएको छ ।
राष्ट्रपति पौडेलको सचिवालयले शनिबार बिहान २ बजे मुटुमा समस्या देखिएपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उनलाई भर्ना गरिएको जनाएको छ ।
अस्पतालका अनुसार, उनको स्वास्थ्य अवस्था अहिले सामान्य छ ।
यसअघि गत मंगलबार मुटुमा अचानक समस्या देखिएपछि उनलाई शहीद गंगालाल हृदय केन्द्र भर्ना गरिएको थियो । त्यहाँबाट उनी बुधबार बिहान मात्र डिस्चार्ज भएर आराम गरिरहेका थिए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया