बुद्ध एयरबाट श्रोत नखुलेको ४८ लाख नगद बरामद

काठमाडौं । काठमाडौंबाट भैरहवाका लागि उडेकाे BHA-859, बुद्ध एयरबाट श्रोत नखुलेको ४८ लाख नगद प्रहरीले बरामद गरेकाे छ ।
साे रकम यात्रु बेबि कुमारी गुरुङको साथबाट आज दिउँसो ३ बजे ह्यान्ड चेकिङ् एरियाबाट बरामद गरिएको हाे ।
अवैध रकमकाे बारेमा थप अनुसन्धान कार्य भइरहेकाे प्रहरीले जनाएकाे छ ।
ताजा अपडेट
-
जनतालाई सुखी र राष्ट्रलाई समृद्ध बनाउने दायित्व पूरा गर्न राजनीतिमा फर्किएकी छुः विद्या भण्डारी
-
नेकपा एमाले एक छ, टुक्य्राउने सपना नदेखे हुन्छः अध्यक्ष ओली
-
नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित
-
पाकिस्तानमा बाढीका कारण ११ जनाको मृत्यु
-
सांसदहरूको सुझाव : आन्तरिक उत्पादन र कर प्रणाली सुधार आवश्यक
प्रतिक्रिया