एमबाप्पेको गोलमा फ्रान्स विजयी
काठमाडौं । फ्रान्सले ग्रिसलाई परास्त गरेको छ । युरोकप छनोटअन्तर्गत सोमबार राति सम्पन्न खेलमा फ्रान्सले ग्रिसमाथि १–० को कठिन जित निकालेको हो
युरोकप छनोटमा फ्रान्सको यो लगातार चौंथो जित हो ।
फ्रान्सको यो जितमा केलियन एमबाप्पेले निर्णायक गोल गरे । उनले खेलको ५५ औं मिनेटमा दर्शनीय गोल गरेका हुन् ।
योसँगै फ्रान्सले १२ अंक हासिल गरेर समूह ‘बी’को शीर्ष स्थानमा छ । ग्रिस भने दोस्रो स्थानमा छ । उसले ३ खेलबाट ६ अंक जोडेको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया