नबिल बैंकका ग्राहकले र्याडिसन होटलमा विशेष छुट पाउने
काठमाडाैं । नबिल बैंक लिमिटेडका ग्राहकले र्याडिसन होटलमा विशेष छुट पाउने भएका छन् । छुटसम्बन्धी नबिल बैंक र होटल र र्याडिसनबीच सम्झौता भएको छ ।
सम्झौतापश्चात नबिल बैंकका ग्राहकले र्याडिसन होटल, काठमाडौंमा खाना तथा पेय पदार्थ सेवामा १० प्रतिशत छुटको मजा लिन सक्नेछन् ।
विशेषाधिकार कार्ड धारकहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवस्थित र्याडिसन लाउन्जमा आफ्नो कुल बिल (कर बाहेक) मा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया