बैंकहरुमा तरलता बढ्दै गएपछि केन्द्रीय बैंकले १० अर्ब रुपैयाँ तान्दै

काठमाडौं । बैकिङ प्रणालीमा तरलता (लगानी योग्य रकम) बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले रिभर्स रिपोमार्फत १० अर्ब रुपैयाँ बजारबाट तान्ने भएको छ ।
राष्ट्र बैंकले जारी गरेको ७ दिने अवधिको लागि रिपोमार्फत सो रकम तान्ने भएको हो ।
रिपो असार १४ गते परिपक्व हुनेछ । रिपो खरिदका लागि मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य हुनुपर्नेछ ।
राष्ट्र बैंकले जारी गर्ने रिभर्स रिपो लिन बैंक तथा वित्तीय संस्थाहरूले बिहीबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ मार्फत आवेदन गर्न सक्नेछन् ।
ताजा अपडेट
-
मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै ,५ वर्षमा पर्यटकको सङ्ख्या दोब्बरले बृद्धि
-
वर्षाले विभिन्न राजमार्गका ६ स्थानमा सडक अवरुद्ध
-
जुम्लामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, चार घाइते
-
असारदेखि भदौसम्म सडक भत्काउन काठमाडौं महानगरको रोक
-
दुई बर्षमा निर्माण सक्नु पर्ने सडक पाँच बर्षसम्म अधुरै
प्रतिक्रिया