नेपाललाई दियो वेस्ट इन्डिजले ३४० रनको लक्ष्य

काठमाडौं । आइसिसी विश्वकप छनोट क्रिकेटमा विश्व विजेता वेष्ट इण्डिजले नेपाललाई ३४० रनको लक्ष्य दिएको छ ।
जिम्बावेको राजधानी हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा मंगलबार भएको खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको थियो ।
वेष्ट इण्डिजले निर्धारित ५० ओभरमा ७ विकेट क्षतिमा ३३९ रन बनाएको हो ।
ताजा अपडेट
-
सडक निर्माणमा भ्रष्टाचार, प्रमुख प्रशासकीय अधिकृतसहित ९ विरुद्ध मुद्दा दायर
-
सरकार र शिक्षकबीच सहमति जुटेन, फेरि अर्को पटक वार्तामा बस्ने
-
दाउन्नेमा वैशाख ३१ सम्म रातिको समयमा सवारी चलाउन रोक
-
प्रतिनिधिससभा बैठक : नागरिक उड्डयन क्षेत्रलाई थप सुरक्षित बनाउन माग
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थलबारे उपसमितिले बुझायो प्रतिवेदन
प्रतिक्रिया