देशको राजनीति अवस्थाबारे दिपकराज गिरिको दिक्दारी : पितापूर्खा विदेशीसँग लडे, हामी आफू आफै लड्दैछौं

काठमाडौं । कलाकार दिपकराज गिरिले मुलुकको पछिल्लो राजनीति अवस्थाबारे दिक्दारी व्यक्त गरेका छन् । राजनीति दललहरूले आफूलाई राष्ट्रवादी देखाउन फरक विचार र आस्था राख्नेमाथि राष्ट्रघातिको आरोप लगाउनु देश र जनताका लागि हितकर नभएको उल्लेख गरेका छन् ।
विगतमा राष्ट्रिताका लागि पितापूर्खा विदेशी लडेको तर अहिले आ–आफै भिड्न थालेकोमा चिन्ता व्यक्त गरे ।
‘अब हामी देश विकासको लागि होइन को बढी देशभक्त हो भनेर लड्ने छौं । अदृश्य शक्तिलाइ त जसरी पनि लडाउनु नै छ हामीलाई’, शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेखेका छन्, ‘पहिला हाम्रा पूर्खा राष्ट्को लागि विदेशीसँग लडे । अब हामी राष्ट्रीयताको नाममा आफू आफू लडने छौं । यसबाट जुन पक्षले जीते पनि देशले हार्नेछ ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया