रहेनन् कांग्रेस नेता लामा
काठमाडौं । नेपाली कांग्रेसका नेता विकास लामाको निधन भएको छ ।
ब्लड क्यान्सरबाट पीडित लामालाई काठमाडौंको वीर अस्पतालमा भर्ना गरिएको थियो । त्यही उपचारका क्रममा उनको निधन भएको हो ।
नेपाली कांग्रेस, सिन्धुपाल्चोकका पूर्वसभापति लामा १४औं महाधिवेशनमा संस्थापनइतर समूहबाट सहमहामन्त्रीका प्रत्यासी थिए । तर जित निकाल्न सकेनन् ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया