बुस्केट्सले बार्सिलोना छाडे, मियामीमा अनुबन्धित
काठमाडौं । सर्जियो बुस्केट्स बार्सिलोना छाडेर अमेरिकी क्लब इन्टर मियामीमा अनुबन्धित भएका छन्।
स्टार खेलाडी लियोनल मेस्सीपछि मियामीले बार्सिलोनाका बुस्केट्सलाई आफ्नो क्लबमा भित्राएको हो ।
उनी १८ वर्षअघि बार्सिलोनामा अनुबन्धित भएका थिए । यो अवधिमा ७२२ खेल खेलेका उनले १८ गोल र ४० असिस्ट गरेका थिए ।
बुस्केट्सको बार्सिलोना छाड्ने निर्णय अप्रत्यासित भने होइन । गत मे महिनामै यो घोषणा गरेका थिए ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया