बेल्जियमका पूर्वस्ट्राइकर रुसेलको निधन
काठमाडौं । बेल्जियमका पूर्वस्ट्राइकर सेड्रिक रुसेलको निधन भएको छ ।
उल्भ्स र कोभेन्ट्रीका समेत पूर्वस्ट्राइकर ४५ वर्षीय रुसेलको शनिबार हृदयघातका निधन भएको हो ।
मन्सले ट्विटरमार्फत एक विज्ञप्ति जारी गर्दै लेजेण्ड खेलाडी रुसेलको निधन भएको जनाएको छ ।
रुसेलले बेल्जियमका अलावा रुस, नेदरल्यान्ड्स, इटालीलगायतका क्लबबाट पनि व्यावसायिक खेल खेलेका थिए ।
ताजा अपडेट
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै होण्डा
-
सुनको मूल्य ५ हजार ४०० रुपैयाँले बढ्यो
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने


प्रतिक्रिया