NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

फिफाद्वारा युएईमा आयोजना गर्न लागिएको बिच सकर विश्वकप फेब्रुअरी २०२४ सम्म स्थगित

एजेन्सी । फिफाले युएईले आयोजना गर्न लागेको फिफा बीच सकर विश्वकप २०२३ नोभेम्बरको सट्टा फेब्रुअरी २०२४ मा आयोजना गर्ने निर्णय गरेको छ।

फिफाले आफ्नो खेल प्रतियोगिताको वार्षिक गतिविधिको सहज प्रवाह सुनिश्चित गर्नका लागि आफ्नो २४ औं परिषद् बैठकबाट यो निर्णय गरेको हो।

युएईले गत फेब्रुअरीमा प्रतियोगिता आयोजना गर्न आफ्नो उम्मेदवारी फाइल बुझाएको थियो ।

दुबईमा सन् २००९ को संस्करणपछि युएईले बिच सकर विश्वकप आयोजना गरेको यो दोस्रो पटक हो।

ताजा अपडेट

नेपालवाच विशेष