हिलालमा अनुबन्धित भए कोउलीबेली
काठमाडौं । डिफेन्डर कालिदोउ कोउलिबेली चेल्सी छाडेर साउदी प्रो लिग क्लब अल हिलालमा अनुबन्धित भएका छन् ।
उनी गत वर्षको जुलाइमा मात्र चेल्सीमा आबद्ध भएका थिए ।
हिलालले कोउलीबेलीसँग सम्झौता गरिएको जनाए पनि रकमबारे भने खुलाएको छैन ।
हिलालले एकपछि अर्को नयाँ खेलाडी भित्राइरहेको छ । यसअघि उसले उल्भ्सका मिडफिल्डर रुबेन नेभेसलाई अनुबन्ध गरेको थियो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया