सुनको मूल्य पुन: उकालो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडाैं । आइतबार बढेको सुनको मूल्य सोमबार पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ सय रूपैयाँ बढेर एक लाख १० हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख १० हजार २ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै सोमबार तेजावी सुन प्रतितोला एक लाख ९ हजार ८५० रूपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य प्रतितोला १५ रूपैयाँ बढेर एक हजार ३६५ रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला एक हजार ३५० रूपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया