बिहीबार सार्वजनिक विदा
काठमाडाैं । सरकारले बिहीबार (असार १४) गते सार्वजनिक विदा दिएको छ । उक्त दिन इस्लाम धर्मालम्बीहरूको पर्व बकर इद (इद उल अजहा) को अवसरमा सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
सार्वजनिक विदाका दिन सरकारी संघसंस्था, बैंक तथा वित्तिय संस्था, बीमा कम्पनी, सेयर बजार र शैक्षिक संस्था बन्द हुने हुने छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया