NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असार १ गते

विश्व चर्चित धनाढ्य अलिबाबाका सहसंस्थापक ज्याक काठमाडौंमा

काठमाडौं । विश्व चर्चित चिनियाँ धनाढ्य (ज्याक मा युन) ज्याक काठमाडौं आइपुगेका छन् । उनी दिउँसो २:३० बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

ज्याक विश्वको ठूलो मध्येको एक इ–कमर्स कम्पनी अलिबाबाका सहसंस्थापक हुन् । उनी चीनबाट बंगलादेशको राजधानी ढाका हुँदै काठमाडौं आइपुगेका हुन् ।

ताजा अपडेट

नेपालवाच विशेष