NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

आज सेयर बजार बन्द

काठमाडौं । आज (असार १४ गते) सेयर बजार बन्द हुने भएको छ । सरकारले मुस्लिम समुदायको बकर इदको अवसरमा आज सार्वजनिक बिदा दिएको कारण सेयर बजार कारोबार पनि बन्द हुने भएको हो ।

अब बजार आइतबार बिहान ११ बजे खुल्नेछ ।

सेयर बजारसँगै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था पनि आज बन्द हुनेछन् ।