सुनको मूल्य पुन: घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडाैं । बुधबार घटेको छ सुनको मूल्य बिहीबार पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ६ सय रूपैयाँ घटेर एक लाख ९ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख १० हजार रूपैयाँमा कारोबार भएको थियो ।
बिहीबार तेजावी सुन प्रतितोला एक लाख ८ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै बिहीबार चाँदी प्रतितोला पाँच रूपैयाँ घटेर एक हजार ३७० रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी एक हजार ३७५ रूपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया