सरकारले नियुक्त गर्यो २९५ जना नर्स
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई सय ९५ जना नर्स नियुक्त गरेको छ । उनीहरू लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरी नियुक्तिका लागि सिफारिस भएका थिए ।
त्यसमध्ये दुई सय ४६ जना नर्सलाई वीर अस्पतालमा नियुक्त गरिएको छ भने बाँकीलाई ४९ जनालाई अन्य विभिन्न ठाउँमा रहेका संघीय अस्पतालमा खटाइनेछ ।
पछिल्लो समय विदेश पलायन हुने नर्सको संख्या बढिरहेको बेलामा सरकारले झण्डै तीन सयजनालाई नियुक्ति दिएको हो ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया