सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?
काठमाडाैं । मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ४ सय रूपैयाँ बढेर एक लाख १० हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख १० हजार रूपैयाँमा कारोबार भएको थियो । सोमबार तेजावी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार ८५० कायम भएको छ ।
त्यस्तै मंगलबार चाँदी प्रतितोला पाँच रूपैयाँ बढेर एक हजार ३७५ रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी एक हजार ३७० रूपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया