अर्घाखाँचीमा घरमाथि पहिरो खस्यो, तीन जनाको मृत्यु
काठमाडौं । अर्घाखाँचीमा घरमाथि पहिरो खस्दा तीन बालबालिकाको मृत्यु भएको छ ।
अर्घाखाँचीको पाणिनि गाउँपलिका–१, गोवनेपानीमा मंगलबार बिहान ५ बजे घरमाथि पहिरो खस्दा तीन जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीले घटनामा तीन जनाको मृत्यु भए पनि उनीहरूको सनाखत हुन बाँकी रहेको जनाएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया