कस्तो छ आज सुनचाँदीको बजारभाउ ?

काठमाडौं । बिहीबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक सय रूपैयाँ बढेर एक लाख १० हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार छापावाल सुन प्रतितोला लएक लाख १० हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो ।
बिहीबार तेजावी सुनको मूल्य प्रतितोला एक लाख १० हजार १५० कायम भएको छ ।
त्यस्तै आज चाँदी प्रतितोला १० रूपैयाँ बढेर एक हजार ३९५ रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी एक हजार ३८० रूपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया