सुनको मूल्य सात सय रूपैयाँले उकालो
काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला सात सय रूपैयाँ बढेर एक लाख ११ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १० हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै आइतबार तेजावी सुन प्रतितोला एक लाख १० हजार ७५० रूपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदी प्रतितोला २० रूपैयाँ बढेर एक हजार ३९५ रूपैयाँमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया