सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं। बुधबार सुनचाँदीको मूल्य बढेको छ। आज छापावाल सुन तोलामा ३ सय रुपैयाँले बढेर १ लाख ११ हजार ६ सय रुपैयाँ नै कारोबार भइरहेको छ।
मंगलबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी प्रतितोला १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सयमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया