आर्यघाटमा प्रधानमन्त्री पत्नी सीताको अन्तिम बिदाइ (फोटो फिचर)
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
सीता दाहाललाई पति पुष्पकमल दाहाल प्रचण्ड र दुई छोरी रेणु र गंगाले दागबत्ती दिएका हुन् ।
बुधबार बिहान ६९ वर्षको उमेरमा उनको निधन भएको हो । बिदाइ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी ओली, माधव नेपाल, मन्त्रिपरिषद्का सदस्यहरू, संवैधानिक परिषद्का पदाधिकारी, कुटनीति नियोगका अधिकारीका साथै नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो ।
फोटो फिचर
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


















प्रतिक्रिया