कस्तो छ आज सुनचाँदीको भाउ ?
काठमाडौं। बुधबार उकालो लागेको सुनको मूल्य बिहीबार पनि बढेको छ। आज छापावाल सुन तोलामा ८ सय रुपैयाँले बढेर १ लाख १२ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँ नै कारोबार भइरहेको थियो ।
आज तेजावी प्रतितोला १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ४० रूपैयाँमा कारोबार कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया