NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

सुनको मूल्य सामान्य बढ्यो

काठमाडौं। साताको अन्तिम कारोबार दिन सुनको मूल्य सामान्य बढेको छ । आज छापावाल सुन तोलामा एक सय रूपैयाँ बढेर एक लाख १२ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी प्रतितोला १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ८० रूपैयाँमा कारोबार कारोबार भइरहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष