इमर्जिङ टिम्स एसिया कप : नेपाल पाकिस्तान एसँग ४ विकेटले पराजित

काठमाडौं । श्रीलंकामा चलिरहेको एसीसी इमर्जिङ टिम्स कपमा आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तान एसँग ४ विकेटले पराजित भएको छ ।
नेपालले दिएको १८० रनको लक्ष्य पाकिस्तान ‘ए’ले ३२.५ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो ।
प्रतिक्रिया