दीपक र सुनिताको स्वरमा ‘पुतली भुरुरु उड्यो’ लोक दोहोरि गीत सार्वजनिक
काठमाडौं । लोक दोहोरी गायक दीपक खनाल र सुनिता बुढा क्षेत्रीको स्वरमा लोकदोहोरि गीत ‘पुतली भुरुरु उड्यो’ सार्वजनिक भएको छ । गीत गायक तथा संगीतकार बिष्णु खत्रीको युट्युबच्यानलमार्फत एक साता अघि सार्वजनिक भएको हो ।
उक्त गीत हालसम्म ७१ हजारभन्दा बढीले हेरिसकेका छन् । यस गीतको शब्द/लय कमल सापकोटाको रहेको छ भने रेकर्डिस्ट कुमार रानाको रहेको छ ।
म्युजिक भिडियोमा हाँस्य कलाकार हरिश निरौला (कक्रोज) र उषा उप्रेतीको अभिनय रहेको छ । म्युजिक भिडियोलाई बिक्रम चौहान निर्देशन गरेका हुन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया