शान्तिराम भट्टराईद्वारा रचित निशान भट्टराईको स्वरमा ‘ऐंशुलको बोट छेउ’ सार्वजनिक
काठमाडाैं । गीतकार शान्तिराम भट्टराईको शब्द/रचनामा ‘ऐंशुलको बोट छेउ’ गीत सार्वजनिक भएको छ । गीत आस्मा पवित्र इन्टरनेन्टमेन्टको युट्युबच्यानलमार्फत शुक्रबार सार्वजनिक भएको हो ।
गीतमा गायक निशान भट्टराईले स्वर दिएका छन् । यस गीतको म्युजिक शक्ति बल्लभको रहेको छ भने रेकर्डिस्ट दिनेश राजबाहकको रहेको छ ।
त्यस्तै गीतमा एरेन्ज मनोहर सुनामको रहेको भिडियो सम्पादन ओम प्रकाश अवस्तीले गरेका छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया