भारतबाट घटेर आयो पेट्रोलको मूल्य
काठमाडाैं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई नयाँ मूल्य सूची पठाएको छ । प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य घटेर आएको छ ।
प्राप्त नयाँ मूल्यअनुसार भारतले पेट्रोलको मूल्य ३४ पैसा घटाएर पठाएको छ । त्यस्तै डिजेलको मूल्य भने २ रुपैयाँ ४७ पैसा बढेर आएको छ ।
आईओसीले नयाँ मूल्यसूची पठाएपनि निमगले मूल्य समयोजन भने गर्न बाँकी छ ।
हाल पेट्रोल प्रतिलिटर १६७.५० रुपैयाँ, डिजेल र मट्टीतेलको १४७.५० रुपैयाँ छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया