सिनामंगलमा शंकास्पद वस्तु फेला
काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज जाने ओरालोमा शंकास्पद वस्तु फेला परेको छ।
महानगरीय प्रहरी वृत्त गौशालाका अनुसार शंकास्पद वस्तु के हो र कसले राखेको भन्ने एकिन भइसकेको छैन ।
अहिले त्यस स्थानमा डिएसपी सन्दिपबाबु खड्कासहितको टोली खटिएको छ ।
शंकास्पद वस्तु निष्क्रिय तुल्याउन नेपाली सेनाको बम डिस्पोजल युनिटलाई खबर गरिएको डिएसपी खड्कालाई उदृत गर्दै प्रहरी वृत्त गौशालाले जनाएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया