फिफा महिला विश्वकप फुटबल आजदेखि
काठमाडौं । फिफा महिला विश्वकप फुटबल २०२३ प्रतियोगिता आज बिहीबारबाट सुरु हुँदैछ ।
अष्ट्रेलिया र न्युजिल्याण्डमा संयुक्त रुपमा आयोजना हुने खेलको सम्पूर्ण तयारी पूरा भएको फिफाले जनाएको छ ।
न्युजिल्याण्डमा हुने उद्घाटन खेलमा समूह ‘ए’ को आयोजक न्युजिल्याण्ड र नर्वे भिड्ने छन् । यो खेल नेपाली समय अनुसार साँझ ५ बजे सुरु हुनेछ ।
आगामी २० अगस्टसम्म आयोजना हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया