यो वर्ष दुई हजार बढी कर्मचारी अवकाश हुँदै (नामावलीसहित)
काठमाडौं । राष्ट्रिय किताबखानाले यो वर्ष अवकाश हुने निजामती कर्मचारीको नामवाली सार्वजनिक गरेको छ ।
किताबखानाका अनुसार यो वर्ष दुई हजार २६१ जना निजामती कर्मचारीहरू अवकाशमा जाँदै छन् । ५८ वर्ष उमेर पूरा भएका र ३० वर्षे सेवा अवधि पूरा गरेका कर्मचारीहरू अवकाशमा जान लागेका हुन् ।
उनीहरू अवकाशमा गएको पत्र पाएसँगै लोकसेवा आयोगले नियुक्तिका लागि सिफारिस गर्नेछ ।
उक्त नामवालीअनुसार विशिष्ट श्रेणीका १९ जनादेखि श्रेणीविहीन ६०० बढीसम्मका कर्मचारीहरू अवकाशमा जाँदै छन् ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया