ललिता निवास जग्गा प्रकरणमा दुई नक्कली मोही पक्राउ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी) ले ललिता निवास जग्गा प्रकरणमा दुईजनालाई पक्राउ गरेको छ ।
उक्त जग्गा किर्ते प्रकरणमा आज नक्कली मोही बनेका सकुलनन्द महर्जन र सञ्जय महर्जनलाई ललितपुरबाट पक्राउ गरिएको हो ।
योसँगै अब पक्राउ पर्नेको संख्या १९ पुगेको छ । पक्राउ परेकामध्ये सञ्चार तथा सूचना प्रविधि सचिव कृष्णबहादुर राउत थुनामुक्त भइसकेका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया