सुन काण्डपछि सरकारले फेर्यो त्रिविको भन्सार प्रमुख, पाण्डेले पाए जिम्मेवारी
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट क्वीन्टल बढी सुन सहजै पास भएको विवादसँगै सरकारले भन्सार प्रमुख परिवर्तन गरेको छ।
हालका प्रमुख अरुण पोखरेललाई उक्त जिम्मेवारीबाट हटाएर सरकारले सहसचिव टोकराज पाण्डेलाई नियुक्त गरेको हो ।
बिहीबारमात्रै अर्थ मन्त्रालयमा सरुवा भएका सहसचिव पाण्डे राष्ट्रिय किताबखाना(निजामती) का महानिर्देशक थिए ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया