भागिरथ र सुनिताको तीज कोसेली : ‘मायाले त होला’
काठमाडौं । गायक भागिरथ चलाउनेले यस बर्षको तीज गीत सार्वजनिक गरेका छन् । ‘मायाले त होला’ बोलको तीज गीतमा भागिरथसँगै सुनिता बुढा क्षेत्रीको आवाज रहेको छ ।
चलाउने आफैले गीतको शब्द रचना गरेका हुन् भने संगीत पनि आफैले गरेका हुन् । गीतलाई बिनोद बाजुरालीले एरेन्ज गरेका हुन् । गीतको भिडियोमा भागिरथ अभिनेत्री अञ्जना बराईली फिचर्ड छन् । भिडियोमा मौसम हिमालीको कोरियोग्राफी एवं निर्देशन छ ।
भागिरथ र सुनिताको स्वर रहेको तीज गीत ‘झमझम झम्काना’ गतवर्ष निकै चर्चित बनेको थियो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया