आजको विनिमय दर : कुन देशको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
राष्ट्र बैंकका अनुसार मंगलबार अमेरिकी डलर १ को खरिदर १३१ रुपैयाँ ३० पैसा छ भने बिक्रीदर १३१ रुपैयाँ ९० पैसा निर्धारण भएको छ। युरो १ को खरिददर १४४ रुपैयाँ ८९ पैसा छ भने बिक्रीदर १४५ रुपैयाँ ५५ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८ रुपैयाँ ८९ पैसा छ भने बिक्रीदर १६९ रुपैयाँ ६६ पैसा रहेको छ ।
त्यस्तै अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ०८ पैसा छ भने बिक्रीदर ८८ रुपैयाँ ४९ पैसा छ। क्यानेडियन डलर १ को खरिददर ९९ रुपैयाँ ३१ पैसा छ भने बिक्री दर ९९ रुपैयाँ ७७ पैसा छ।
आजको विनिमयदर अनुसार सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ ७६ पैसा छ भने बिक्रीदर ९९ रुपैयाँ २१ पैसा छ। जापानी येन १० को खरिद दर ९ रुपैयाँ २३ पैसा छ भने बिक्रीदर ९ रुपैयाँ २७ पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिददर १८ रुपैयाँ ३६ पैसा छ भने बिक्रीदर १८ रुपैयाँ ४५ पैसा छ।
साउदी रियाल १ को खरिददर ३५ रुपैयाँ छ भने बिक्री दर ३५ रुपैयाँ १६ पैसा छ। कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ०२ पैसा छ भने बिक्रीदर ३६ रुपैयाँ १९ पैसा छ। यूएई दिराम १ को खरिददर ३५ रुपैयाँ ७५ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ९१ पैसा छ।
मलेसियन रिङ्गिट १ को खरिददर २९ रुपैयाँ १२ पैसा छ भने बिक्रीदर २९ रुपैयाँ २५ पैसा छ। साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ३० पैसा छ भने बिक्रीदर १० रुपैयाँ ३४ पैसा छ।
भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको विनिमय दर भने हरेक दिन निर्धारण हुन्छ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया