देवघाटमा नदीले तीर्थयात्री बगायो
काठमाडौं । देवघाटधाममा नदीले बगाएर एक तीर्थयात्री बेपत्ता भएका छन् ।
तनहुँको देवघाट गाउँपालिका–५ स्थित वेणी संगममा स्नान गर्नेक्रममा तुलसीपुर नगरपालिका–१२, दाङका ३२ वर्षीय लोकेन्द्र भुसाल बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय, चितवनले शुक्रबार बिहान ७ः१५ बजे नदीमा स्थान गर्नेक्रममा भुसाल बेपत्ता भएको पुष्टि गरेको छ ।
प्रहरीका अनुसार, बेपत्ता भुसालको खोजी चलिरहे पनि अवस्था अज्ञात छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया