दिनेशले निर्देशन गरेको ‘झरर भदौरे झरी’ तीज गीतको भिडियो सार्वजनिक

काठमाडौं । ‘झरर भदौरे झरी’ बोलको तीज गीत सार्वजनिक भएको छ ।
गीतमा लोकप्रिय गायिका शान्तिश्री परियार र सागर चलाउनेको स्वर रहेको छ ।
गीतको भिडियोमा गायक तथा मोडल भागिरथ चलाउने, कैलाश कठायत, चर्चित मोडल रुविना अधिकारी छमछमी नाचेका छन् ।
ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक भएको यो गीतको भिडियोलाई निर्देशक तथा कलाकार दिनेश ठकुल्लाले निर्देशन गरेका हुन् ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया