उच्चस्तरिय समिति नबने सरकारलाई दिएको समर्थन फिर्ता लिनु पर्छ : पौडेल
काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले भ्रष्ट्राचारका ठुला काण्डको छानविन गर्न उच्चस्तरिय समिति बनाउनु पर्ने बताएका छन् ।
जारी कांग्रेस संसदीय दलको बैठकमा पौडेलले उच्च स्तरीय छानविन समिति नबने पार्टी सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने धारणा राखे ।
सुन प्रकरणमा मात्रै नभई विगतका अन्य ठूला भ्रष्टचारको छानविन हुने गरि शक्तिशाली समिति बनाउनुपर्नेमा पौडेलको जोड छ ।
ताजा अपडेट
-
टीकाका दिन मौसम सफा रहने, केही स्थानमा हल्का वर्षाको सम्भावना
-
भ्रष्टाचार र कुशासन हटाउन एकजुट हुन प्रधानमन्त्री शाहको आह्वान
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित
-
बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा


प्रतिक्रिया