उमादेवीले ल्याइन ‘मेरी त पियारी सिम्पल बरिलै’
काठमाडौं । गायिका उमादेवी खनालले यस वर्षको आफ्नो तीज गीत सार्वजनिक गरेकी छन् ।
‘मेरि त पियारी सिम्पल बरिलै’ बोलको तीज गीत उनले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी हुन् ।
गीतमा खनाललाई लोकप्रिय गायक पशुपति शर्माले स्वरमा साथ दिएका छन् ।
उनको आफ्नै शब्द रहेको गीतको एरेन्ज विनोद बाजुरालीले गरेका छन् ।
गीतको भिडियोमा तेजश रेग्मी र बबिता धिताल देखिएका छन् ।
भिडियोलाई स्मृति तिमिल्सिना (गुरुआमा)ले निर्देशन गरेकी छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया