दीक्षान्त समारोहका लागि त्रिविद्वारा आवेदन आह्वान
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले दीक्षान्त समारोहमा दीक्षित हुन चाहने विद्यार्थीसँग आवेदन माग गरेको छ ।
त्रिविले ०७ असार १ देखि ०८० जेठ ३२ सम्ममा समेस्टर तथा वार्षिक परीक्षाअनुसार स्नातक, स्नातकोत्तर तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थी र सोही अवधिभित्र विद्यावारिधि गर्नेहरू मात्र सहभागी हुन पाउने गरी आवेदन आह्वान गरेको हो ।
४९औं दीक्षान्त समारोहको मिति भने त्रिविले सार्वजनिक गरेको छैन ।
हेर्नुहोस् सूचना

ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया