समाजवादी मोर्चाको बैठक सर्यो: सोमबार बस्ने
काठमाडौं । आजका लागि बोलाइएको समाजवादी मोर्चाको बैठक भोली बिहानसम्मका लागि सारिएको छ ।
यसअघि मोर्चाको बैठक आज साँझ ६ बजे नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा बस्ने तय भएको भएपनि बैठक भोलीसम्मका लागि सारिएको एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।
मोर्चामा सत्तारुढ माओवादी केन्द्र, जनता समाजवादी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा रहेका छन् ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया