नवनियुक्त ८० जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीसहित पदस्थापन, को कहाँ ?
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगबाट नियुक्ती पाएका ८० शाखा अधिकृतहरूको पदस्थापन गरेको छ ।
भर्खरै नियुक्त भएका उनीहरूलाई प्रमुख प्रशसकीय अधिकृतको जिम्मेवारी दिएर साेमबार विभिन्न स्थानीय तहमा पठाइएको हो ।
हाल अधिकांश स्थानीय निकायमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा निमित्तले धान्नुपर्ने अवस्था छ ।
नयाँ नियुक्त भएका ८० शाखा अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर पठाइएसँगै यो समस्या हल हुने विश्वास गरिएको छ ।
हेर्नुहोस् पदस्थापनको सूची
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया