भुटानी शरणार्थी प्रकरणमा काम गरिरहेको प्रहरीको सरुवा गरेकोप्रति रविको आपत्ति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भुटानी शरणार्थी प्रकरणमा काम गरिरहेको प्रहरीको सरुवा गरेकोप्रति आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले ‘ललिता निवास जग्गा प्रकरणमा कर्मचारीलाई थुनिएको तर निर्णयकर्तालाई जोगाइएको भन्दै उनले सरकारको सुशासन यहि हो भनेर प्रश्न गरे ।
‘नम्बरी जग्गा लिएका, मालपोलमा गएका कागजपत्र हेरेका, पैसा दिएर किनेका, मानिस हरु र कर्मचारीहरु जहाजको सिटबाट समातेर थुनिए । तर, निणर्य कर्तालाई सुन पानी छर्किएजसरी चोख्याएर पठाइयो । सरकारको सुशासन यही हो र?,’ उनले भने ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया