भदौ १६ र १७ गते पोखरामा कांग्रेसले प्रदेश सभापतिहरुको भेला गर्ने
काठमाडौं । नेपाली कांग्रेसले भदौ १६ र १७ गते पोखरामा प्रदेश सभापतिहरुको भेला गर्ने भएको छ ।
सम्मेलनमा प्रदेशका कांग्रेस पदाधिकारीहरु पनि सहभागी हुनेछन् ।
भेलाको दोस्रो दिन पोखरा घोषणापत्र जारी गरिने कांग्रेसले जनाएको छ ।
भेलामा सभापति शेरबहादुर देउवासहित केन्द्रीय तहका शीर्ष नेताहरु भेलामा सहभागी हुने छन् ।
ताजा अपडेट
-
टीकाका दिन मौसम सफा रहने, केही स्थानमा हल्का वर्षाको सम्भावना
-
भ्रष्टाचार र कुशासन हटाउन एकजुट हुन प्रधानमन्त्री शाहको आह्वान
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित
-
बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा


प्रतिक्रिया