जनार्दन शर्माको फेसबुक पेज ह्याक
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माको फेशबुक पेज ह्याक भएको छ ।
सामाजिक सञ्जाल फेशबुकमा शर्माले आफ्नो पेज ह्याक भएको जानकारी दिएका छन् ।
उनको पेज ट्रान्सपरेन्सीमा हेर्दा हाल त्यो पेजमा बंगलादेश लोकेशन देखिन्छ ।
शर्माको पेजबाट २ वटा अनधिकृत भिडियो पनि पोष्ट भएका छन् ।
उनले आफ्नो पेज स्वमित्वमा ल्याउन प्रयास भइरहेको बताएका छन् ।
५ दिनअघि शर्माले रामवृक्ष यादवको स्मृतिको दिन पोष्ट गरेयता उनको पेज ह्याकरको कब्जामा गएको देखिन्छ ।
ताजा अपडेट
-
विजयादशमी: देशभर मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी
-
दसैँको टीका र जमराको धार्मिक महत्व के हो?
-
टीकाका दिन मौसम सफा रहने, केही स्थानमा हल्का वर्षाको सम्भावना
-
भ्रष्टाचार र कुशासन हटाउन एकजुट हुन प्रधानमन्त्री शाहको आह्वान
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित


प्रतिक्रिया