NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

हर्क साम्पाङलाई अदालतले दियो यस्तो आदेश

काठमाडौं । उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङलाई व्यक्तिको जग्गामा जबरजस्ती प्रवेश नगर्न र धरपकड नगर्न अन्तरिम आदेश दिएको छ ।

रोशन अधिकारी र रोजिना अधिकारीले आफ्नो जमिनमा प्रवेश गरेर धरपकड गरेको भन्दै साम्पाङविरूद्ध दायर गरेको रिटमा अदालतले यस्तो आदेश दिएको हो ।