NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३० गते

सारीमा केकी (तस्बिरहरू)

काठमाडौं । अहिलेको चल्तीकी नायिकामा पर्छिन् केकी अधिकारी । उनी बौद्धिकसँगै सुन्दर पनि छिन् ।

विभिन्न प्रोजेक्टहरूमा व्यस्त केकी फेसनमा पनि कन्सस देखिन्छिन् ।

हालै केकीले सारी लगाएको आफ्नो तस्बिर सामाजिक सञ्जालमा पोस्ट् गरेकी छन् । जसमा उनी निकै खुलेकी छन् ।

तस्बिरमा प्रतिक्रिया जनाउनेहरूले सुन्दर देखिएको टिप्पणी गरेका छन् ।